हार्दिक वधाई !!!हार्दिक वधाई !! हार्दिक वधाई !!!!
वर्ष २०७५ SEE Batch का विद्यार्थी सुजिता शर्माले ३.९५ जि पि ए प्राप्त गरि अनुसार धवलागिरि अञ्चल भरमा प्रथम छात्रा बन्न सफल बनेकी छन् ३.९ ल्याई द्वितीय हुने मानसी पाेखरेल , ३.८५ ल्याई तृतीय हुने मेनुका शर्मा र उहाँको सपरिवार छात्राहरु र कुल २४ जना ए प्लस ३० जना ए , बि प्लस १३ जना र ३ जना बि प्राप्त गरि उत्तीर्ण हुनुभएकोमा सबैलाई हार्दिक वधाईका साथ अागामी उच्च शिक्षाका लागि शुभकामना सहित विद्यार्थीकाे भविष्य निर्माण का लागि अहाेरात्र खट्नु हुने सबै शिक्षक मित्रहरु शुभेच्छुक सम्पूर्ण अभिभावक सहित सबैमा अाभार धन्यवाद व्यक्त गर्दछौं । इन्द्र मान खत्री (प्राचार्य) यमप्रसाद शर्मा (अध्यक्ष ) एवम् सम्पूर्ण विद्धयालय परिवार

1 Comment
Dear teacher colleagues good morning as previous information class of tomorrow 2076/05/27 Friday will be taken up to 4.00 PM (full class) so all you will inform to all your students (classes ) today. Likewise 2nd term exam can be shifted more 2 or 4 days than after given shedule . And no one will teach or give hints as model questions in class but revise or much more practice classes or test can be taken regularly as needs. Principal