वर्ष २०७५ SEE Batch का विद्यार्थी सुजिता शर्माले ३.९५ जि पि ए प्राप्त गरि अनुसार धवलागिरि अञ्चल भरमा प्रथम छात्रा बन्न सफल बनेकी छन् ३.९ ल्याई द्वितीय हुने मानसी पाेखरेल , ३.८५ ल्याई तृतीय हुने मेनुका शर्मा र उहाँको सपरिवार …
नेपाल सरकार शिक्षा मन्त्रालयले प्रदेश नम्बर ४ बाट वर्ष २०७४ का लागि पर्बत कुश्मा स्थित नमुना आवासीय मा वि लाइ ८६ . ९९ अंक सहित उत्कृस्ट बिद्यालय छनोट गरेको छ
