🌹🌹२०८१ को SEE परीक्षामा सहभागी सत प्रतिशत विद्यार्थीहरु उत्कृष्ट जिपिए सहित उत्तिर्ण गराउन सफल भएकोमा शिक्षा विकास तथा समन्वय इकाई पर्वतले २०८२ पुष ८ गते एक कार्यक्रमको बिच नमुना आवासीय माद्यमिक विद्यालयलाई सर्वोकृष्ट विद्यालयको रूपमा सम्मान पत्र र रनिङ्ग सिल्डले …
The Summer vacation of School for the year 2079 starts from Shrawan 4 up to Shrawan 16. The school will resume from 17th of Shrawan.
Dear students your online class of Grade 11 will resume form 12th Baishakh 2079. It will starts form 6 am till 7 am.
आदरणीय अभिभावक ज्यू तथा प्यारा विद्यार्थी भाइ , बहिनिहरु , अभिवादन यस श्री नमुना आवासीय माध्यमिक विद्यालयको शैक्षिक सत्र २०७७ कोभिड १९ को महामारीको समयमा अनलाइन माध्यमबाट सुरुवात भई मङ्सिर देखि भौतिक रूपमै सञ्चालन भएकोमा बैशाख १६ देखि पुन अनलाइन …
आदरणीय अभिभावकज्यू नमस्कार, यस वर्ष वैशाख १२ गतेबाट हालसम्म अनलाइन कक्षा नियमित चलिरहेको छ । यस अवधिमा पढाइका बारेमा विद्यार्थी र अभिभावकज्यू ले के कस्तो अनुभव गरि रहनु भएको छ र अझ स्तरीय बनाउन विद्यालयले के कसरी व्यवस्थापन गर्नु पर्छ …
Dear students There is level wise Teej Song and dance competition on 13th of Bhadra. So please manage house wise group class 1-5 and 6-10 for competition.
हार्दिक वधाई !!!हार्दिक वधाई !! हार्दिक वधाई !!!! यस विद्यालयका हाम्रा विद्यार्थी सुजिता शर्माले मा वि परीक्षामा एस इ इ मा ३.९५ जि पि ए प्राप्त गरि छात्रा तर्फ धवलागिरि अञ्चल भरमा प्रथम भएकी छन् ३.९ ल्याई द्वितीय हुने मानसी …
विद्यालयको ३१ औ वार्षिकोत्सव यहि २०७५ फाल्गुन १९ गते पुरस्कार वितरण बिबिध सांस्कृतिक कार्यक्रम हरु सहित भब्य रुपमा मनाउने निर्णय भएकाले सम्पूर्ण अभिभावक ज्यू शिक्षक तथा विद्यार्थीहरुमा जानकारी तथा तयारी का लागि यो सूचना प्रकासित गरियको छ .
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आफ्नो स्थापनाको २८औं वार्षिकोत्सबको अवसरमा आयोजित प्रदेश स्तरीय वक्तृत्वमा छनौट हुदै रास्ट्रीय प्रतियोगितामा प्रथम स्थान प्राप्त गर्ने छात्रा प्रकृति शर्मा लाई हार्दिक बधाई ।।।
