नमुना आवासीय माध्यमिक विद्यालय कक्षा १२ ब्याच २०८३ को बोर्ड परीक्षामा ३.९० जिपिए प्राप्त गरी ब्याच प्रथम हुने प्रविण गुरुङ लगायत सफल सम्पूर्ण विद्यार्थीहरुमा हार्दिक बधाई साथै उच्च शिक्षा अध्ययनमा पनि सफलताको शुभकामना व्यक्त गर्दछौं नमुना आ मा वि परिवार …
Huge congratulation ! हार्दिक वधाई!हार्दिक बधाई ! Proud of you ! यस विद्यालयका एसएलसी व्याच २०७०का मेधावी छात्र तथा विद्यालयका सञ्चालक अध्यक्ष यम प्रसाद शर्मा तथा माया शर्माका सुपुत्र सङ्गम शर्माले हालै अमेरिका स्थित MCNEESE STATE UNIVERSITY विश्वविद्यालयबाट मेकानिकल …
कुस्मामा रहेको नमुना आवासीय माध्यमिक विद्यालयमा विपत तथा जोखिम न्यूनीकरण सम्बन्धी दुई दिने तालिम सम्पन्न भएको छ । नेपाल स्काउट नमुना आवासीय मा.वि.का ७० जना विद्यार्थी र शिक्षकहरुलाई विपद, उद्धार, राहत लगायतका बिषयमा प्रशिक्षण दिइएको विद्यालयका प्रिन्सिपल इन्द्रमान खत्रीले बताए …
The teachers and The Namuna Secondary Boarding School Kushma ,Parbat is proud of Sandesh Paudel for being the winner in the 3rd international Scrabble championship held in Pokhara on 15th January 2020. Congratulations Sandesh Paudel.keep going.keep up the good name and fame.
Congratulations Sandesh Paudel student of Namuna class10 for achieving SPECIAL RECOGNITION AWARD on the occasion of 2nd Global Education summit organized by GEIST INTERNATIONAL FOUNDATION and hosted by Adamas University Kolkata, India (December 6-7,2019)among the participants from 13 countries of …
धेरै धेरै बधाइ मेधावी विद्यार्थी सन्देश दिप्ति र सौगात 🌷🌷🌷Congratulations 🌷🌷🌷 नेपाली भाषा शिक्षक परिषद् पर्बत ले आयोजना गरेको माध्यमिक तह नेपाली भाषा साहित्य तथा ब्याकरण विषय को जिल्ला स्तरीय हाजिरी जवाफ प्रतियोगितामा नमुना आ मा बि कुश्माबाट सहभागी भै प्रथम स्थान हासिल …
Namuna Student Welfare Club is the forum of students who are enrolled for the class 11 and 12 of the school. The club was founded by the first batch students of 2070 with the motive of welfare of students in …
गत बर्ष 2075 मा गण्डकी प्रदेशमा सामाजिक बिधामा दोस्रो भएको यस बिधालय यस बर्ष 076-5-7 मा गन्डकी प्रदेश स्तरीय माध्यमिक विद्यालय विज्ञान हाजिरी जवाफ प्रतियोगितामा १२० प्रतियाेगी विद्धयालयहरु बीच दोश्रो स्थान प्राप्त गर्न सफल नमुना आ मा बि का मेधावी …
https://navadristi.com/archives/30139?fbclid=IwAR3M3vNj0O84fdVkrrJzBgAk6JKMDje07EgvRdBMhbiisSBDCFcX_iMZHE8 १२ असार २०७६, बिहीबार १९:४३ 3600 views पर्वत । यसबर्षको एसईई परिक्षाको नतिजा विहिबार सार्वजनिक भएको छ । गण्डकी प्रदेशको धौलागिरीमा पर्वतमा रहेको नमुना आवासिय मावि कुश्माकी सुजिता शर्मा छात्रातर्फ ३.९५ जिपिए ल्याई धौलागिरी प्रथम भइन् ।गतवर्ष गण्डकी प्रदेशमै …
वर्ष २०७६ का लागि सम्पन्न भएको आधारभूत तह का विद्यार्थीहरुको रास्ट्रीय खेलकुद प्रतियोगीता मा नमुना आवासीय मा वि बाट सहभागि खेलाडी विद्यार्थीहरु मध्ये संगम रानाले कबड्डीमा प्रथम स्थान प्राप्त गर्न सफल भएका छन् क्षेत्रीय स्तरको प्रतियोगितामा सहभागी विध्यार्थिहरु सम्झना पौडेल, …
