गत बर्ष 2075 मा गण्डकी प्रदेशमा सामाजिक बिधामा दोस्रो भएको यस बिधालय यस बर्ष 076-5-7 मा गन्डकी प्रदेश स्तरीय माध्यमिक विद्यालय विज्ञान हाजिरी जवाफ प्रतियोगितामा १२० प्रतियाेगी विद्धयालयहरु बीच दोश्रो स्थान प्राप्त गर्न सफल नमुना आ मा बि का मेधावी विद्यार्थीहरु सन्देश पौडेल र सौगात लामिछानेलाई हार्दिक बधाई छ साथै अागामी अन्य प्रतियोगितामा थप सफलता काे लागि पनि शुभकामना ।