उप रास्ट्रपति चिल्ड्रेन गेम्स राष्ट्रिय प्रतियोगितामा प्रथम हुने कक्षा ८ का छात्र संगम रानालाइ बधाई
वर्ष २०७६ का लागि सम्पन्न भएको आधारभूत तह का विद्यार्थीहरुको रास्ट्रीय खेलकुद प्रतियोगीता मा नमुना आवासीय मा वि बाट सहभागि खेलाडी विद्यार्थीहरु मध्ये संगम रानाले कबड्डीमा प्रथम स्थान प्राप्त गर्न सफल भएका छन् क्षेत्रीय स्तरको प्रतियोगितामा सहभागी विध्यार्थिहरु सम्झना पौडेल, कामना शर्मा, सचिन पौडेल, रितेश अधिकारी , मनोज क्षत्री र शुसांक अधिकारी ले तृतीय स्थान प्राप्त गरेका छन्
