धेरै धेरै बधाइ मेधावी विद्यार्थी सन्देश पौडेल कक्षा १० दिप्ति पाण्डे कक्षा १० र सौगात लामिछाने कक्षा ९ लाई
धेरै धेरै बधाइ मेधावी विद्यार्थी सन्देश दिप्ति र सौगात 🌷🌷🌷Congratulations 🌷🌷🌷
नेपाली भाषा शिक्षक परिषद् पर्बत ले आयोजना गरेको माध्यमिक तह नेपाली भाषा साहित्य तथा ब्याकरण विषय को जिल्ला स्तरीय हाजिरी जवाफ प्रतियोगितामा नमुना आ मा बि कुश्माबाट सहभागी भै प्रथम स्थान हासिल गर्दै नेपाली भाषा को सक्षमता प्रदर्शन गरेकोमा बधाई ज्ञापन गर्न चाहन्छौ #Proud of you # Namuna Family
