• Home
  • About Us
    • Brief History
    • Objectives
    • Vision and Mission
    • Message From Principal
    • Message From Chairman
    • Teachers
    • Prayers
    • Rules And Regulations
  • Activities
  • Admission
    • Admission Procedure
    • Fee Structure
  • Notices
  • Results
  • Home work for vacation
  • Gallery
  • Contact
Quick Contact
067-420300, 421063, 421194, 421297
school.namuna45@gmail.com
Namuna  Secondary Boarding School Kushma, Parbat
  • Home
  • About Us
    • Brief History
    • Objectives
    • Vision and Mission
    • Message From Principal
    • Message From Chairman
    • Teachers
    • Prayers
    • Rules And Regulations
  • Activities
  • Admission
    • Admission Procedure
    • Fee Structure
  • Notices
  • Results
  • Home work for vacation
  • Gallery
  • Contact

धेरै बधाई कक्षा ११ का छात्र कुशान गुरुङ लाई पर्बत तेक्वान्दो स्टार बन्न सफल भएकोमा ।

धेरै बधाई कक्षा ११ का छात्र कुशान गुरुङ लाई पर्बत तेक्वान्दो स्टार बन्न सफल भएकोमा ।

  • Date November 22, 2016

15078697_1100409016723104_4919574935294661067_nनमुना आवासीय उच्च मा वि कक्षा ११ मा अध्ययनरत छात्र कुशाङ्ग गुरुङ्ग यस बर्षको ‘पर्वत तेक्वान्दो स्टार’ को उपाधी जित्न सफल भएका छन । राष्ट्रिय तेक्वान्दो संघ पर्वतले पहिलो पटक आयोजना गरेको छनौट प्रतियोगितामा १ सय १७ जना पुरुष र महिला प्रतिष्पर्धीलाई पछि पार्दै गुरुङ्गले उपाधी जित्न सफल भएका हुन । पहिलो पर्वत तेक्वान्दो स्टार बन्न सफल गुरुङ्गले ६८ केजी भन्दा कम तौल समुहबाट प्रतिष्पर्धा गरेका थिए । उपाधी संगै गुरुङ्गले नगद १० हजार पुरस्कार, ट्रफी र पोशाक पनि प्राप्त गरेका छन । खेलकुदका प्रतियोगिताहरुमा बिजयी हुने खेलाडीलाई पुरस्कृत गरिदै आएकोमा पर्वतमा नौलो प्रयोगको रुपमा बिजयी खेलाडीलाई जिल्लाकै तेक्वान्दो स्टार घोषणा गरिएको हो । यसैगरी प्रतियोगितामा उप स्टार तथा बेष्ट फाईटरको उपाधी महिला तर्फ २८ के.जी. भन्दा तलको तौल समुहकी समिता थापाले जितेकी छन भने पुरुष तर्फ २८ के.जी. भन्दा कम तलको तौल समुहका जेनिश रसाईलीले उपाधी हात पारेका छन । उपस्टारहरुले नगद ५ – ५ हजार तथा ट्रफी र पोशाक जितेका छन । दुई दिन सम्म सञ्चालन भएको प्रतियोगिताका बिजेताहरुलाई प्याब्सन पर्वतका अध्यक्ष हिमबहादुर पौडेल क्षेत्री, युवा नेता हरि पौडेल सुन्दरककी धर्मपत्नी लिला दवाडी पौडेल र पर्वत सुनचाँदी ब्यवसायी संघका अध्यक्ष विकास विश्वकर्माबाट पुरस्कार वितरण गरेका थिए ।

  • Share:
author avatar
namuna_admin

Previous post

सृष्टि निबन्धमा प्रथम
November 22, 2016

Next post

नमुना आर्थिक वर्ष ०७२/०७३ मा उत्कृस्ट करदाता घोषित ।
November 23, 2016

Search

Categories

  • Blogs
  • News
  • Uncategorized
Kushma-6, Parbat, Gandaki, Nepal
067-420300, 421063, 421194, 421297
school.namuna45@gmail.com
Facebook-f Twitter Google-plus-g Pinterest
ACADEMIC
  • Blogs
  • News
  • Notices
  • Activities

© 2016 -2025 Namuna Higher Secondary Boarding School Website designed by Dhaulagiri IT

  • Privacy
  • Terms