नमुनाका शिक्षक तथा विद्यार्थीहरुको शैक्षिक अवलोकन भ्रमण
नमुना आवासीय उच्च मा वि का शिक्षक र कर्मचारीहरुको पॉचदिने अवलोकन भ्रमण २०७३ कार्तिक १७ देखि २१ सम्म चितवनको सौराह जनकपुर, मेची पुल सिमा, इलाम चियावारी र दार्जिलिंग पुगेर सम्पन्न भएको छ ।


हरेक वर्ष जस्तै यस वर्ष पनि कक्षा १० मा अध्ययन गर्ने विद्यार्थीहरुको शैक्षिक अवलोकन भ्रमण छुम्रुंग घान्द्रुक घोडेपानी पुनहिल हुँदै कुश्मा सम्मको यात्रा पछी सम्पन्न भएको छ शिक्षकहरु गोविन्द सुबेदी जीवनाथ शर्मा र माया शर्माको साथमा जम्मा ३४ जनाको समुहले ४ दिने पैदल यात्रा सम्पन्न गरेको हो .
