• Home
  • About Us
    • Brief History
    • Objectives
    • Vision and Mission
    • Message From Principal
    • Message From Chairman
    • Teachers
    • Prayers
    • Rules And Regulations
  • Activities
  • Admission
    • Admission Procedure
    • Fee Structure
  • Notices
  • Results
  • Home work for vacation
  • Gallery
  • Contact
Quick Contact
067-420300, 421063, 421194, 421297
school.namuna45@gmail.com
Namuna  Secondary Boarding School Kushma, Parbat
  • Home
  • About Us
    • Brief History
    • Objectives
    • Vision and Mission
    • Message From Principal
    • Message From Chairman
    • Teachers
    • Prayers
    • Rules And Regulations
  • Activities
  • Admission
    • Admission Procedure
    • Fee Structure
  • Notices
  • Results
  • Home work for vacation
  • Gallery
  • Contact

नमुना आवासीय माध्यमिक विद्यालयमा विपत तथा जोखिम न्यूनीकरण सम्बन्धी दुई दिने तालिम सम्पन्न

नमुना आवासीय माध्यमिक विद्यालयमा विपत तथा जोखिम न्यूनीकरण सम्बन्धी दुई दिने तालिम सम्पन्न

  • Date April 16, 2021

कुस्मामा रहेको नमुना आवासीय माध्यमिक विद्यालयमा विपत तथा जोखिम न्यूनीकरण सम्बन्धी दुई दिने तालिम सम्पन्न भएको छ ।

नेपाल स्काउट नमुना आवासीय मा.वि.का ७० जना विद्यार्थी र शिक्षकहरुलाई विपद, उद्धार, राहत लगायतका बिषयमा प्रशिक्षण दिइएको विद्यालयका प्रिन्सिपल इन्द्रमान खत्रीले बताए । उनका अनुसार तालिममा विपत व्यवस्थापन गुल्मका बागलुङका प्रहरी निरीक्षक सागर तिमल्सिना लगायतले प्रशिक्षण दिएका थिए । उनैको संयोजकत्वमा कुश्मा नगरपालिकाका सामाजिक विकास समितिका संयोजक शिव पौडेलको प्रमुख आथित्यमा कार्यक्रम सम्पन्न भएको हो । तालिममा गण्डकी प्रदेशका स्काउटका संयोजक आशिर्वाद सुवेदीको र कार्यालय प्रमुख विजय पौडेल समेत सहभागी भएका थिए ।

यस्तै गण्डकी प्रदेशका स्काउट सल्लाहकार यम प्रसाद शर्मा र जिल्ला  स्काउट कोषाध्यक्ष जलन खत्रीको पनि उपस्थिति रहेको  थियोे । तालिममा प्राथमिक उपचार, घाउ तथा चोटपटक,  प्राकृतिक प्रकोप, शरीर तथा ज्वलनशील बिभिन्न बस्तुहरुमा हुने आगलागी तथा त्यसको नियन्त्रण, भैपरी आउने घटनाहरुको प्राथमिक उपचार लगायतका विषयमा सैद्धान्तिक प्रयोगात्मक विधिबाट प्रशिक्षण दिइएको थियो ।

विद्यालयका प्रिन्सिपल खत्रीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन विद्यालयका सहायक प्रिन्सिपल खेमराज शर्माले गरेका थिए । तालिमको ब्यब्स्थापन स्काउट मास्टर सञ्जय जैशीले गरेका थिए । विगत १५ बर्ष देखि नमुना स्काउट ट्रुप पर्वतमा सक्रिय भई विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय कार्यक्रममा भाग लिदै आएको छ ।

  • Share:
author avatar
namuna_admin

Previous post

Heartily Congratulations Mr. Sandesh Paudel for being winner of International Scrabble 2020
April 16, 2021

Next post

Huge congratulation ! हार्दिक वधाई! हार्दिक बधाई
May 17, 2021

Search

Categories

  • Blogs
  • News
  • Uncategorized
Kushma-6, Parbat, Gandaki, Nepal
067-420300, 421063, 421194, 421297
school.namuna45@gmail.com
Facebook-f Twitter Google-plus-g Pinterest
ACADEMIC
  • Blogs
  • News
  • Notices
  • Activities

© 2016 -2025 Namuna Higher Secondary Boarding School Website designed by Dhaulagiri IT

  • Privacy
  • Terms