नेपाल सरकार द्वारा नमुना मा वि कुश्मालाई वर्ष २०७४ का लागि देशभरमा दोस्रो तथा प्रदेश न ४ को उत्कृस्ट विद्यालयको रुपमा पुरस्कृत गरि नगद १००००० ध्वजा , प्रमाणपत्र तथा शिल्ड प्रदान गरेको छ
नेपाल सरकार द्वारा नमुना मा वि कुश्मालाई वर्ष २०७४ का लागि देशभरमा दोस्रो तथा प्रदेश न ४ को उत्कृस्ट विद्यालयको रुपमा पुरस्कृत गरि नगद १००००० ध्वजा , प्रमाणपत्र तथा शिल्ड प्रदान गरेको छ हरेक वर्ष शिक्षा दिवसको दिन प्रदान गरिने उक्त पुरस्कार अदालतमा रिट परेपछि रोकिएको थियो सर्बोच्च अदालतले रिट खारेज गरिदिएपछी पुरस्कार २००७४ माघ २८ गते काठमान्डू स्थित भिर्कुटिमण्डपमा आयोजित विशेष समारोहमा प्रदान गरिएको थियो






