बालदिवस को अवसर मा आयोजित जिल्ला स्तरीय वक्तृत्वकला प्रतियोगितामा व्दित्तीय स्थान प्राप्त गरेकोमा कक्षा 11का छात्रा सबिना शर्मालाई धेरै बधाई
बालदिवस २०७४ को अवसर मा आयोजित जिल्ला स्तरीय वक्तृत्वकला प्रतियोगितामा नमुना आवासीव मा वि कक्षा ११ का छात्रा सबिना शर्माले व्दितीय स्थान प्राप्त गर्नु भएको छ धेरै बधाई छ 
