वक्तित्वकला प्रतियोगितामा समिक्षा प्रथम
अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा जिल्ला युवा समितिको कार्यलय पर्बतले मिति २०७४-०४-२८ गते आयोजना गरेको जिल्ला स्तरीय (+2 level ) वक्तित्वकला प्रतियोगितामा नमुना आवासीय मा वि कक्षा ११ का छात्रा समीक्षा शर्माले प्रथम स्थान हासिल गर्न सफल हुनु भएको छ समिक्षा शर्मा लाई हार्दिक बधाई l
