हार्दिक बधाई ! हार्दिक !! बधाई हार्दिक बधाई !!

नमुना आवासीय माध्यमिक विद्यालय कक्षा १२ ब्याच २०८३ को बोर्ड परीक्षामा ३.९० जिपिए प्राप्त गरी ब्याच प्रथम हुने प्रविण गुरुङ लगायत सफल सम्पूर्ण विद्यार्थीहरुमा हार्दिक बधाई साथै उच्च शिक्षा अध्ययनमा पनि सफलताको शुभकामना व्यक्त गर्दछौं नमुना आ मा वि परिवार कुश्मा ६, पर्वत
