२०७३ सालको गुरु पुर्णिमा मनाउदौ ।

बिगतको परम्परालाई निरन्तरता दिदै वर्ष ७३को गुरु पुर्णिामा मनाउने क्रममा जिल्लाका ७ सेवा निबृत्त शिक्षकहरु लाई विद्यालयले विशेष कार्यक्रमका विच जि शि अ श्री रमेश राज पौडेलको प्रमुख आतिथ्यताम सम्मानित गरेको छ।सम्मानितहुने गुरुहरुमा चेतनाथ कुवर, नन्दलाल पौडेल देबराज गिरि, धर्मदत्त तिमिल्सिना,कुल प्रसाद उपाध्य नन्द प्रसाद शर्मा र प्रेम नारायन अधिकारी हुनुहुन्छ ।
