नमुना आ मा वि सम्मान पत्र र शैक्षिक रनिंग शिल्ड बाट सम्मानित
🌹🌹२०८१ को SEE परीक्षामा सहभागी सत प्रतिशत विद्यार्थीहरु उत्कृष्ट जिपिए सहित उत्तिर्ण गराउन सफल भएकोमा शिक्षा विकास तथा समन्वय इकाई पर्वतले २०८२ पुष ८ गते एक कार्यक्रमको बिच नमुना आवासीय माद्यमिक विद्यालयलाई सर्वोकृष्ट विद्यालयको रूपमा सम्मान पत्र र रनिङ्ग सिल्डले सम्मान गरेको छ । सोही कार्यक्रममा विद्यालयका गणित शिक्षक इन्द्र क्षेत्रीलाई पनि उत्कृष्ट शिक्षकको रूपमा सम्मान गरेको छ । नमुना परिवारलाई बधाई 🌹🌹
