वर्ष २०७२ कक्षा ११ बोर्ड परिक्षामा उत्तीर्ण हुन सफल सम्पूर्ण विद्यार्थीहरुमा हार्दिक बधाई
हार्दिक बधाई
सर्वोत्कृष्ट नतिजा सहित उच्च शिक्षा हासिल गरिरहेको गौरवपूर्ण इतिहासलाई कायम राख्दै शैक्षिक वर्ष २०७२ को कक्षा ११ मा सम्मिलित कुल ३४ जना विद्यार्थीहरु मध्ये धौलागिरि प्रथम, व्दितीय र तृतीय सहित ६ जना विशिष्ट २६ जना प्रथम र २ जना व्दितीय श्रेणीमा शत प्रतिशत उत्तीर्ण हुन सफल सम्पूर्ण विद्यार्थीहरुमा हार्दिक बधाई ज्ञापन गर्दै आगामी थप शैक्षिक सफलताको शुभकामना व्यक्त गर्दछौ । यस सफलता प्राप्तिमा उल्लेख्य भूमिका निवार्ह गर्नुहुने सम्पूर्ण शिक्षक, अभिभावक, कर्मचारी तथा शिक्षा प्रेमी महानुभावहरु प्रति हार्दिक धन्यवाद सहित आभार व्यक्त गर्दछौ
शिक्षक इन्चार्ज सह प्राचार्य प्राचार्य अध्यक्ष
जलन खत्री खेमराज शर्मा इन्द्रमान खत्री यम प्रसाद शर्मा
एवं सम्पुर्ण नमुना आवासीय उच्च माद्यमिक विद्यालय परिवार कुश्मा पर्वत
