कक्षा ११ ले गरे १२ को विदाई Date April 7, 2017 वर्ष २०७३को कक्षा १२ ब्याच लाई कक्षा ११का विद्यार्थीहरुले एक भब्य कार्यक्रम गरि बिदाई गरेका छन । उक्त बिदाइ कार्यक्रममा आगामी परिक्षामा उच्च सफलताको कामना सहित मायको चिनो वितरण गरिएको थियो । Share: namuna_admin Previous post नमुनामा बिदाई कार्यक्रम । April 7, 2017 Next post SEE batch 2073 का विद्यार्थीहरुका लागि बधाई तथा शुभकामना कार्यक्रम l July 12, 2017