जिल्ला स्तरीय तेक्वान्दो प्रतियोगिता मा नमुना प्रथम
हार्दिक बधाई प्रशिक्षक रमेश सर तथा team first Namuna का स्वर्ण पदक विजेता विद्यार्थीहरु बिराज के सि (Best player )आविस्कार सुवेदी बिबेक पुन र सुजन क्षत्री रजत पदक बिजेता चर्चित सुवेदी र सुनिल पुन कास्य पदक विजेता असरफ थापा, सम्बृद्ध भण्डारी समीर थापा सन्दिप लामिछाने र आविष्कार पुन तथा सम्पुर्ण टिम लाई धेरै बधाई ।

