नमुनाको ब्यबस्थापन संकाय कक्षा १२ को नतिजा धौलागिरी मै उत्कृष्ट

हार्दिक बधाई ! हार्दिक बधाई !! हार्दिक बधाई !!!
नमुना आवासीय उच्च मा.वि. कुश्माबाट कक्षा १२ को ब्यवस्थापन संकाय तर्फ वर्ष २०७२ को परिक्षामा सम्मिलित ३६ जना विद्यार्थि मध्ये ७ जना विशिष्ट श्रेणी , २७ जना प्रथम श्रेणी र २ जना दिव्तिय श्रेणी गरी शत प्रतिशत विद्यार्थीहरु उच्च नम्बर सहित उत्रिर्ण भई विद्यालयको विगत डेढ दशक देखिको उत्कृष्ट नतीजाको इतिहासलाई कायम गर्दै धौलागिरीकै उत्कृष्ट नतिजा प्राप्तिमा सफल हुनुभएकोमा सहभागी सम्पूर्ण भाइ , बहिनीहरुमा हार्दिक बधाई ज्ञापन गर्दै आगामी शैक्षिक सफलताको शुभकामना व्यक्त गर्दै यो नतिजा प्राप्तिमा खटिनुहुने सम्पुर्ण शिक्षक , कर्मचारी , अभिभावक तथा शुभेच्छुक शिक्षाप्रेमी महानुभावहरु प्रति समेत हार्दिक आभार सहित धन्यवाद प्रकट गर्दछौ ।
सम्पुर्ण नमुना विद्यालय परिवार , कुश्मा पर्वत
