• Home
  • About Us
    • Brief History
    • Objectives
    • Vision and Mission
    • Message From Principal
    • Message From Chairman
    • Teachers
    • Prayers
    • Rules And Regulations
  • Activities
  • Admission
    • Admission Procedure
    • Fee Structure
  • Notices
  • Results
  • Home work for vacation
  • Gallery
  • Contact
Quick Contact
067-420300, 421063, 421194, 421297
school.namuna45@gmail.com
Namuna  Secondary Boarding School Kushma, Parbat
  • Home
  • About Us
    • Brief History
    • Objectives
    • Vision and Mission
    • Message From Principal
    • Message From Chairman
    • Teachers
    • Prayers
    • Rules And Regulations
  • Activities
  • Admission
    • Admission Procedure
    • Fee Structure
  • Notices
  • Results
  • Home work for vacation
  • Gallery
  • Contact

नमुना आवासीय उ मा वि मा बधाई कार्यक्रम

नमुना आवासीय उ मा वि मा बधाई कार्यक्रम

  • Date October 16, 2016

बिजया दशमीको पुर्ब सन्ध्यामा कक्षा १२ उत्रिण विद्यार्थीहरु लाई बधाई, बिदाइ तथा शुभकामना कार्यक्रम सम्पन्न भएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष यम प्रसाद शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उत्रिण हुन सफल सम्पुर्ण विद्यार्थीहरुलाइ मायको चिनो र धौलागिरी प्रथम, द्वितीय, तृतीय,पाँचौ र छैटौं स्थान प्राप्त गर्ने विद्यार्थीलाई मेडल प्रदान गरिएको थियो । प्रमुख अतिथि जिल्ला शिक्षा कार्यलयका विद्यालय निरीक्षक झलकनाथ आचार्यले शुभकामना मन्तव्य दिदै विद्यार्थीहरुलाइ ठुलो मान्छे भन्दा असल मान्छे बन्न सुझाव दिनुभयो ।उक्त कार्यक्रममा बोल्दै गणेश मा वि का प्र अ चुडामणि उपाध्यायले यस क्षेत्रको शैक्षिक उन्नयनमा नमुनाको उल्लेखनीय भुमिका रहेको भन्दै सार्बजनिक र निजि बीच सहकार्य गर्नुपर्ने आवश्यकता औल्याउँनु भयो । उत्कृष्ट नतिजा प्राप्तिमा सहयोग पुर्याउने शिक्षकहरु नवराज शर्मा , रुद्र शर्मा, नारायण न्यौपाने गोविन्द सुवेदी उमेश सापकोटा र अमृत अधिकारी लाई मेडलले सम्मान गरिएको कार्यक्रममा स्वागत नवराज शर्माले गर्नु भएको थियोे ।विद्यार्थी भविस्य थापा र अभिभावक गङ्गा बहादुर जि सि ले शुभकामना मन्तव्य राख्नु भएको थियो विद्यालयका सह प्राचार्य खेमराज शर्माले सन्चालन गर्नु भएको कार्यक्रममा विद्यालयका प्राचार्य इन्द्रमान खत्रीले विद्यार्थी जिवनका विविध पक्षमा प्रकाश पार्नु भएको थियोे ।उक्त कार्यक्रममा विद्यार्थीहरु एस एल सि पास गरेको विद्यालयहरु लाई पनि प्रशम्सा पत्रले सम्मान गरिएको थियोे ।

  • Share:
author avatar
namuna_admin

Previous post

Congratulation banner for the students of grade 12 year 2072
October 16, 2016

Next post

नमुना स्टुडेन्ट वेलफेर क्लब द्वारा जिल्लाकै ठुलो धनरासीको पश्चिमान्चल क्षेत्र स्तरीय क्रिकेट प्रतियोगिता आयोजना
October 25, 2016

Search

Categories

  • Blogs
  • News
  • Uncategorized
Kushma-6, Parbat, Gandaki, Nepal
067-420300, 421063, 421194, 421297
school.namuna45@gmail.com
Facebook-f Twitter Google-plus-g Pinterest
ACADEMIC
  • Blogs
  • News
  • Notices
  • Activities

© 2016 -2025 Namuna Higher Secondary Boarding School Website designed by Dhaulagiri IT

  • Privacy
  • Terms