नमुना जिल्लाभरमै उत्कृष्ट विद्यालय
राष्ट्रिय शिक्षा दिवस २०७३ का अवसरमा शिक्षा कार्यालय द्वारा आयोजित बिशेष कार्यक्रममा विद्यालयलाई प्रदान गरिएको प्रमाण पत्र । वर्ष २०७२ को एस.एल.सी परिक्षाको नतिजा अनुसार जिल्लाभरका विद्यालयहरुलाई पछी पार्दै नमुना उच्च मा बि उत्कृष्ट GPA सहित प्रथम हुन सफल भएको छ ।

