हार्दिक बधाई हार्दिक बधाई

हार्दिक वधाई
यस विद्यालयका शिक्षक इन्चार्ज श्री जलन केसी तथा शिक्षक श्री लोक प्रसाद पौडेल शिक्षण पेशामा अनवरत रुपमा रहनु भएकोमा अन्तरास्ट्रिय शाक्षरता दिवस तथा ३७ औ शिक्षा दिवसका शुभ अवसरमा आयोजित जिल्ला शिक्षा कार्यालयको विशेष समारोहमा दिर्घ सेवा गरे वापत प्रशंसा पत्रले सम्मानित हुनुभएकोमा हार्दिक बधाई ज्ञापन गर्दै आगामी जीवन पनिशिक्षा क्षेत्रको उन्नयनमा लगाउन थप प्रेरणा मिलोस भन्ने कामना गर्दछौ ।

प्राचार्य : इन्द्रमान खत्री
सह प्राचार्य : खेम राज शर्मा
अध्यक्ष : यम प्रसाद शर्मा
तथा सम्पूर्ण नमुना विद्यालय परिवार कुश्मा
