विद्यालयका शिक्षक तथा कर्मचारी सम्मानित
हार्दिक बधाई
निजि तथा आवासीय बिद्यालय अर्गनाइजेसन नेपाल प्याब्सन पर्वतको १०औ जिल्ला अधिवेशनको ( पौष २२ गते ) अवसरमा जिल्ला स्थित निजि विध्यालयमा दीर्घ सेवा गरेका शिक्षक तथा कर्मचारीलाई सम्मानगर्ने कार्यक्रममा यस विद्यालयका तपशिलका शिक्षक तथा कर्मचारी सम्मानित हुनु भएकोमा सगौरब बधाई ज्ञापन गर्न चाहन्छौं ।
प्राचार्य अध्यक्ष
इन्द्रमान खत्री यम प्रसाद शर्मा
तथा नमुना विद्यालय परिवार कुश्मा ।
तपशिल
शिक्षक तर्फ
खेमराज शर्मा
जलन खत्री
भबिलाल शर्मा
लोक प्रसाद पौडेल
इन्द्रबहादुर क्षत्री
बिष्णु प्रसाद रिजाल
इन्दु जिसि
लक्ष्मी क्षत्री
पारु सापकोटा
भगवती सुवेदी
रिता पौडेल
उमा कोइराला
लेखा प्रमुख प्रेम प्रसाद पौडेल
कर्मचारी कृष्ण प्रसाद शर्मा
