• Home
  • About Us
    • Brief History
    • Objectives
    • Vision and Mission
    • Message From Principal
    • Message From Chairman
    • Teachers
    • Prayers
    • Rules And Regulations
  • Activities
  • Admission
    • Admission Procedure
    • Fee Structure
  • Notices
  • Results
  • Home work for vacation
  • Gallery
  • Contact
Quick Contact
067-420300, 421063, 421194, 421297
school.namuna45@gmail.com
Namuna  Secondary Boarding School Kushma, Parbat
  • Home
  • About Us
    • Brief History
    • Objectives
    • Vision and Mission
    • Message From Principal
    • Message From Chairman
    • Teachers
    • Prayers
    • Rules And Regulations
  • Activities
  • Admission
    • Admission Procedure
    • Fee Structure
  • Notices
  • Results
  • Home work for vacation
  • Gallery
  • Contact

नमुनामा वार्षिकोत्सव, पुरस्कार वितरण तथा सरस्वती पूजा कार्यक्रम सम्पन्न

नमुनामा वार्षिकोत्सव, पुरस्कार वितरण तथा सरस्वती पूजा कार्यक्रम सम्पन्न

  • Date February 2, 2017

16473762_1526739997354938_314560284187212740_n-630x354नमुना आवासीय माध्यमिक विद्यालयले आफ्नो २८ औ वार्षिकोत्सव तथा पुरस्कार वितरण कार्यक्रम एक भब्य समारोहको आयोजना गरि सम्पन्न गरेको छ श्रीपंचमीको अवसरमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष यम प्रसाद शर्माको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमका प्रमुख अतिथि जिल्ला शिक्षा अधिकारी रमेश राज पौडेलले विद्यालयका महत्वपूर्ण उपलब्धिहरुको चर्चा गर्दै शैक्षिक क्षेत्रमा निरन्तर लागिरहन सुझाव दिनुभयो . उक्त कार्यक्रममा बिद्यालय निरीक्षक झलकनाथ आचार्य स्रोत व्यक्ति प्रेम सुबेदी प्याब्सन पर्बतका अध्यक्ष बसन्त कुमार कर्माचार्य पत्रकार महासघ पर्बतका अध्यक्ष दुर्गाप्रसाद शर्मा लगायतले विद्यालयका विविध गतिविधिका बारेमा बोल्नुभएको थियो कार्यक्रममा कक्षा नौ का विद्यार्थीहरुले निर्माण गरेको ड्रोन उड़ाईएको थियो भने यस वर्ष २०७३ मा एम वि वि एस अध्ययनका लागि छात्रवृत्ति प्राप्त गर्ने भू पु विद्यार्थी सन्दिप रिमाललाई सम्मान गरिएको थियो
वर्ष २०७२ का लागि उत्कृष्ट शिक्षकको रुपमा दुई शिक्षकहरु इन्द्र बहादुर क्षेत्री र पार्वती सापकोटा कर्मचारी तर्फबाट बस चालक चन्द्र बहादुर खत्री लाई प्रसंशा पत्र र दोसल्लाले सम्मान गरिएको थियो यसै गरी ५ वर्षभन्दा लामो सेवा गर्ने १४ जना शिक्षक कर्मचारीलाई औषधि उपचार खर्च पनि प्रदान गरिएको सो कार्यक्रममा विद्यार्थीहरुलाई शैक्षिक र अतिरिक्त बिबिध पुरस्कारहरु र मेडल प्रदान गरिएको थियो विद्यालयका प्राचार्य इन्द्रमान खत्रीले बिद्यालयको वर्ष भरी सम्पन्न शैक्षिक क्रियाकलाप आन्तरिक तथा वाह्य कार्यक्रम लगायत भाबी कार्यक्रम शिक्षण क्रियाकलाप तथा उपलब्धिहरुका बारेमा प्रकाश पार्नुभएको उक्त कार्यक्रम बिहान सरस्वती पूजा लगत्तै शुरु गरिएको थियो विद्यार्थीहरुको बिबिध सांस्कृतिक प्रस्तुति रहेको कार्यक्रमको संचालन विद्यालयका सह प्राचार्य खेम राज शर्माले गर्नु भएको थियो 16466048_988657574600809_1701506988_o-630x473

  • Share:
author avatar
namuna_admin

Previous post

विद्यालयका शिक्षक तथा कर्मचारी सम्मानित
February 2, 2017

Next post

नमुनामा बिदाई कार्यक्रम ।
April 7, 2017

Search

Categories

  • Blogs
  • News
  • Uncategorized
Kushma-6, Parbat, Gandaki, Nepal
067-420300, 421063, 421194, 421297
school.namuna45@gmail.com
Facebook-f Twitter Google-plus-g Pinterest
ACADEMIC
  • Blogs
  • News
  • Notices
  • Activities

© 2016 -2025 Namuna Higher Secondary Boarding School Website designed by Dhaulagiri IT

  • Privacy
  • Terms