• Home
  • About Us
    • Brief History
    • Objectives
    • Vision and Mission
    • Message From Principal
    • Message From Chairman
    • Teachers
    • Prayers
    • Rules And Regulations
  • Activities
  • Admission
    • Admission Procedure
    • Fee Structure
  • Notices
  • Results
  • Home work for vacation
  • Gallery
  • Contact
Quick Contact
067-420300, 421063, 421194, 421297
school.namuna45@gmail.com
Namuna  Secondary Boarding School Kushma, Parbat
  • Home
  • About Us
    • Brief History
    • Objectives
    • Vision and Mission
    • Message From Principal
    • Message From Chairman
    • Teachers
    • Prayers
    • Rules And Regulations
  • Activities
  • Admission
    • Admission Procedure
    • Fee Structure
  • Notices
  • Results
  • Home work for vacation
  • Gallery
  • Contact

Notice for Result Publication of Academic Year 2077

Notice for Result Publication of Academic Year 2077

  • Date June 28, 2021
आदरणीय अभिभावक ज्यू तथा प्यारा विद्यार्थी भाइ , बहिनिहरु ,
अभिवादन 🙏🙏
यस श्री नमुना आवासीय माध्यमिक विद्यालयको शैक्षिक सत्र २०७७ कोभिड १९ को महामारीको समयमा अनलाइन माध्यमबाट सुरुवात भई मङ्सिर देखि भौतिक रूपमै सञ्चालन भएकोमा बैशाख १६ देखि पुन अनलाइन माध्यममा पढाई तथा परीक्षा सञ्चालन गर्दै यही आषाढ १२ गते देखि समाप्त भइसकेको व्यहोरा यहाँहरुलाई विदितै छ । विश्वव्यापी सङ्कटको विषम परिस्थितिमा पनि विद्यालयको प्रयास, अभिभावकज्यु को सहयोग तथा विद्यार्थीहरूको सक्रिय सहभागिताका कारण हामी शैक्षिक गतिविधिहरूलाई प्रभावकारी रुपमा सम्पन्न गर्न सफल भएका छौँ । यस अवधिमा हाम्रा विद्यार्थीहरूले नियमित पठन पाठनका अतिरिक्त अनलाइनको माध्यमबाट कम्प्युटर तथा प्रविधि (ICT) सम्बन्धी धेरै नयाँ सीपहरू सिकेका छन् । हाम्रा विद्यार्थीहरू कम्प्युटरमा स्लाइड निर्माण तथा प्रस्तुतीकरण गर्न निपूर्ण भैसकेका छन् । यो सफलताका लागि विद्यालयको तर्फ देखि सम्पूर्ण शिक्षक साथीहरु , अभिभावक ज्यूहरु र विद्यार्थीहरूमा हार्दिक धन्यवाद प्रकट गर्न चाहन्छौँ । आगामी नयाँ शैक्षिक सत्रमा पनि हजुरको यस्तै सल्लाह , सुझाव एवं सक्रिय सहभागिताको अपेक्षा गर्दछौँ ।यस शैक्षिक सत्र को वार्षिक परीक्षाको नतिजा यही आषाढ १८ गते प्रकाशन हुने छ । नतिजा कक्षा गत म्यासेन्जर ग्रुप तथा MS Team का वाल मार्फत प्रकाशन गरिने छ ।विगतका वर्षहरूमा एक शैक्षिक सत्रको अन्त्य पछि केही समयको अन्तरमा नयाँ सत्र को सुरुवात हुने र वर्षे बिदा पनि दिने गरेकोमा यस वर्ष ति बिदाहरू कटौती गरि यही २०७८ आषाढ २३ गते देखि नयाँ शैक्षिक सत्रका नयाँ कक्षा सञ्चालन गर्न गइरहेका छौँ ।
कोभिड १९को नयाँ नयाँ भेरियन्ट देखा परिरहेको परिवेशमा विश्वव्यापी संकट अझै पनि यथावत रहेको कारण हामी नयाँ शैक्षिक सत्र २०७८ पनि अनलाइन माध्यम बाट नै सुरुवात गर्ने छौ भने परिस्थिति सहज हुँदा साथ यहाँहरुसँग आवश्यक परामर्श लिई विद्यालय भौतिक रूपमै सञ्चालन हुने व्यहोरा जानकारी गराउन चाहन्छौँ । यहाँहरुको अमूल्य सल्लाह , सुझाव नै हाम्रो मार्गदर्शन हुनेछ ,
भौतिक दुरि कायम राख्दै स्वास्थ्य सुरक्षा सम्बन्धि मापदण्ड पालना गर्दै रहनु होला
धन्यवाद ।
खेमराज शर्मा
उप – प्राचार्य
श्री नमुना आवासीय माध्यमिक विद्यालय
कुश्मा , पर्वत
  • Share:
author avatar
namuna_admin

Previous post

कक्षा १ र २ का विद्यार्थीहरुकालागी अभिभावक विद्यालय अन्तरक्रिया कार्यक्रम सम्बन्धि सुचना
June 28, 2021

Next post

Notice about online class for Grade 11
April 24, 2022

Leave A Reply Cancel reply

You must be logged in to post a comment.

Search

Categories

  • Blogs
  • News
  • Uncategorized
Kushma-6, Parbat, Gandaki, Nepal
067-420300, 421063, 421194, 421297
school.namuna45@gmail.com
Facebook-f Twitter Google-plus-g Pinterest
ACADEMIC
  • Blogs
  • News
  • Notices
  • Activities

© 2016 -2025 Namuna Higher Secondary Boarding School Website designed by Dhaulagiri IT

  • Privacy
  • Terms