हार्दिक बधाई
यस विद्यालयको कक्षा ११ मा अध्ययनरत विद्यार्थी प्रेम बहादुर दर्जीले ३७ औ शिक्षा दिवसको अवसरमा निब्रित्त शिक्षक समाज पर्वत ले आयोजना गरेको जिल्ला स्थित उच्च मा वि स्तरीय निवन्ध लेखन प्रतियोगितमा प्रथम स्थान प्राप्त गर्न सफल हुनुभएकोमा हार्दिक बधाई का साथ आगामी शैक्षिक सफलताको शुभकामना ।
