• Home
  • About Us
    • Brief History
    • Objectives
    • Vision and Mission
    • Message From Principal
    • Message From Chairman
    • Teachers
    • Prayers
    • Rules And Regulations
  • Activities
  • Admission
    • Admission Procedure
    • Fee Structure
  • Notices
  • Results
  • Home work for vacation
  • Gallery
  • Contact
Quick Contact
067-420300, 421063, 421194, 421297
school.namuna45@gmail.com
Namuna  Secondary Boarding School Kushma, Parbat
  • Home
  • About Us
    • Brief History
    • Objectives
    • Vision and Mission
    • Message From Principal
    • Message From Chairman
    • Teachers
    • Prayers
    • Rules And Regulations
  • Activities
  • Admission
    • Admission Procedure
    • Fee Structure
  • Notices
  • Results
  • Home work for vacation
  • Gallery
  • Contact

नमुना स्टुडेण्ट वेलफेयर क्लवद्वारा पर्वतमा पश्चिमाञ्चल स्तरिय नमुना क्रिकेट कप २०७३ सम्पन्न

नमुना स्टुडेण्ट वेलफेयर क्लवद्वारा पर्वतमा पश्चिमाञ्चल स्तरिय नमुना क्रिकेट कप २०७३ सम्पन्न

  • Date October 31, 2016

namuna-2namuna-3namuna-cerkat44 पर्वत, । नमुना स्टुडेण्ट वेलफेयर क्लवले  पर्वतमा आयोजना गरेको  पश्चिमाञ्चल स्तरिय नमुना क्रिकेट कप २०७३ को उपाधी रंगिला ग्रुप पोखराले हात पारेको छ ।

शसस्त्र प्रहरी बल चण्डीका गणको खेल मैदानमा भएको खेलको अन्तिम प्रतिस्पर्दामा के.सी.सी.ए. लाई पराजित गर्दै रंगिला ग्रुप पोखरा प्रथम भएको हो ।

टस जितेर व्याटिङ रोजेको रंगिला ग्रुपले ९ विकेटको क्षतीमा १ सय १० रन बनायो । पिसी र अमृतले ओपनीङ गरेता पनि अमृत भने मैदानमा धेरै बेर टिक्न सकेनन् उनले २ छक्का र २ चौका र एक साझेदार रन बनाउँदै २१ रनमा आउट भए भने पिसीले १ छक्का र २ चौक्का प्रहार गरेर २३ रन बनाए भने अमृतले १० रनको योगदान गरे ।

यता केसिसीआरले ९ विकेटको क्षतीमा ३८ रन बनाएर अल आउट भयो । राजु केसी र विवस क्षेत्रीले ओपनिङ गरेता पनि राजु चार ओभरमा ४ रन बनाए भने विवस पहिलो ओभरमानै अल आउट भए । शुरुवातीमानै खराब प्रदर्शन गरेको केसिसीआरलाई पराजित गर्नको लागि रंगीला ग्रुपलाई पनि सहजता भयो ।

पर्वतमा हालसम्मकै सबै भन्दा ठुलो धनराशीको रहेको क्रिकेट प्रतियोगितामा १६ टिमले भाग लिएका थिए । उक्त १६ टिममा आफुलाई अब्बल साबित गर्दै यो उपाथी रंगिला ग्रुप पोखराले उपाथी उचालेको हो ।

प्रथम भएको रंगिला ग्रुप पोखराले नगद रु. २६, ६६६ रुपैया ट्रफी मेडल र सम्मान पत्र सहित सम्मानित भएको थियो भने दोस्रो स्थानमा रहेको के.सी.सी.ए. पनि नगद रु. १३,३३३ रुपैया सहित ट्रफी मेडल र सम्मान पत्र पाएको थियो ।

हालसम्म भएका प्रतियोगिताबाट म्यान अफ द सिरीज भने के.सी.सी.ए.का खेलाडी अनिल थापाले पाएका थिए । उनलाई नगद प्रमाणले सम्मान गरिएको थियो ।

पश्चिमाञ्चल स्तरिय क्रिकेट प्रतियोगिताको पुरस्कार बितरण समारोह तथा समापन समारोहमा जिल्ला शिक्षा अधिकारी कुश्मा राज उपाध्यायले बिद्यार्थीहरुमा बिकास भएको शिक्षा सँगै खेलकुदको दृष्टीकोणले आफुलाई निकै खुसी दिलाएको बताएका थिए ।

उपाध्यायले खेलकुदले मानिसको अतिरित्त क्षेमता बिकास गर्ने भएकोले शिक्षालाई खेललाई सँग सगै अगाडी बढाएकोमा बिद्याथीहरुलाई धन्यावाद समेत दिएका थिए ।

नमुना स्टुडेण्ट वेलफेयर क्लवका अध्यक्ष अर्पण केसीको अध्यक्षतामा भएको समापन कार्यक्रममा नमुना आवासिय उच्च माबिका प्रिन्सीपल ईन्द्रमान खत्री, लगायतले मन्तब्य दिएका थिए भने कार्यक्रममा स्वागत क्लवकी सदस्य सरिता अधिकारीले गरेकी थिईन ।

  • Share:
author avatar
namuna_admin

Previous post

नमुना स्टुडेन्ट वेलफेर क्लब द्वारा जिल्लाकै ठुलो धनरासीको पश्चिमान्चल क्षेत्र स्तरीय क्रिकेट प्रतियोगिता आयोजना
October 31, 2016

Next post

नमुनाका शिक्षक तथा विद्यार्थीहरुको शैक्षिक अवलोकन भ्रमण
November 10, 2016

Search

Categories

  • Blogs
  • News
  • Uncategorized
Kushma-6, Parbat, Gandaki, Nepal
067-420300, 421063, 421194, 421297
school.namuna45@gmail.com
Facebook-f Twitter Google-plus-g Pinterest
ACADEMIC
  • Blogs
  • News
  • Notices
  • Activities

© 2016 -2025 Namuna Higher Secondary Boarding School Website designed by Dhaulagiri IT

  • Privacy
  • Terms