सृष्टि निबन्धमा प्रथम
जिल्ला कृषि कार्यालय पर्वत द्वारा ३६औं खाद्य दिवसको अवसरमा मिति २०७३ कार्तिक २९ गते आयोजित जिल्ला स्तरीय अन्तर मा वि निबन्ध लेखन प्रतियोगितामा यस् विद्यालय कक्षा ९ का छात्रा सृष्टि पौडेलले प्रथम स्थान प्राप्त गर्न सफल हुनु भएकोमा हार्दिक बधाई का साथ आगामी शैक्षिक सफलता को कामना गर्दछौं ।
