• Home
  • About Us
    • Brief History
    • Objectives
    • Vision and Mission
    • Message From Principal
    • Message From Chairman
    • Teachers
    • Prayers
    • Rules And Regulations
  • Activities
  • Admission
    • Admission Procedure
    • Fee Structure
  • Notices
  • Results
  • Home work for vacation
  • Gallery
  • Contact
Quick Contact
067-420300, 421063, 421194, 421297
school.namuna45@gmail.com
Namuna  Secondary Boarding School Kushma, Parbat
  • Home
  • About Us
    • Brief History
    • Objectives
    • Vision and Mission
    • Message From Principal
    • Message From Chairman
    • Teachers
    • Prayers
    • Rules And Regulations
  • Activities
  • Admission
    • Admission Procedure
    • Fee Structure
  • Notices
  • Results
  • Home work for vacation
  • Gallery
  • Contact

बिद्यालयमा हाट बजार आफैंले तयार गरेका खाद्य बस्तुलाइ बजारीकरण बिज्ञापन र ब्यापार को माध्यमबाट कसरी आय आर्जन गर्न सकिन्छ भन्ने पाठ्यसामग्रीलाई ब्यबहारिक रुपमा सिक्दै कक्षा ६का विद्यार्थीहरु

बिद्यालयमा हाट बजार आफैंले तयार गरेका खाद्य बस्तुलाइ बजारीकरण बिज्ञापन र ब्यापार को माध्यमबाट कसरी आय आर्जन गर्न सकिन्छ भन्ने पाठ्यसामग्रीलाई ब्यबहारिक रुपमा सिक्दै कक्षा ६का विद्यार्थीहरु

  • Date October 13, 2017

बिद्यालयमा हाट बजार
आफैंले तयार गरेका खाद्य बस्तुलाइ बजारीकरण बिज्ञापन र ब्यापार को माध्यमबाट कसरी आय आर्जन गर्न सकिन्छ भन्ने पाठ्यसामग्रीलाई ब्यबहारिक रुपमा सिक्दै कक्षा ६का विद्यार्थीहरु ले विदयालय मा  हाट बजार मेला आयोजना गरेका छन् .मिति २०७४।०६।२६ गते नमुना आवासीय मा वि कुश्माका कक्षा ६ र ७ मा पेशा ब्यबशाय शिक्षा अन्तर्गत अभ्यासका रुपमा विद्यालय हातामा विद्यार्थीबाट सञ्चालन गरिएको व्यापार मेलामा सयौ विद्यार्थी तथा शिक्षकहरुले सामग्री हरु खरिद गरेका थिय । सामूहिक रूपमा रू २००। लगानी गरेर रू५००। भन्दा बढी मुनाफा गरेको जानकारी पाईयो ।

 

  • Share:
author avatar
namuna_admin

Previous post

बालदिवस को अवसर मा आयोजित जिल्ला स्तरीय वक्तृत्वकला प्रतियोगितामा व्दित्तीय स्थान प्राप्त गरेकोमा कक्षा 11का छात्रा सबिना शर्मालाई धेरै बधाई
October 13, 2017

Next post

नेपाल सरकार द्वारा नमुना मा वि कुश्मालाई वर्ष २०७४ का लागि देशभरमा दोस्रो तथा प्रदेश न ४ को उत्कृस्ट विद्यालयको रुपमा पुरस्कृत गरि नगद १००००० ध्वजा , प्रमाणपत्र तथा शिल्ड प्रदान गरेको छ
February 13, 2018

Search

Categories

  • Blogs
  • News
  • Uncategorized
Kushma-6, Parbat, Gandaki, Nepal
067-420300, 421063, 421194, 421297
school.namuna45@gmail.com
Facebook-f Twitter Google-plus-g Pinterest
ACADEMIC
  • Blogs
  • News
  • Notices
  • Activities

© 2016 -2025 Namuna Higher Secondary Boarding School Website designed by Dhaulagiri IT

  • Privacy
  • Terms