नवौ रास्ट्रपति रनिङ शिल्ड प्रतियोगिता (2075 बैशाख ६-९ )मा नमुना आवसीय मा बि कुश्मा पर्बत जिल्ला प्रथम
जिल्ला खेलकुद विकास समिति पर्बतले आयोजना गरेको नवौ रास्ट्रपति रनिङ शिल्ड प्रतियोगिता (2075 बैशाख ६-९ )मा नमुना आवसीय मा बि कुश्मा पर्बत जिल्ला प्रथम बन्न सफल भयको छ
2069 :-प्रथम
2070, 2068:- द्धित्तिय
2066, 2067 तृतीय
2074:- प्रदेश नम्बर ४ प्रथम बिधालय , नेपाल द्धित्तिय
2061 to 2065 :- पश्चिमाञ्चल क्षेत्रीय शैक्षिक प्रदर्शनीमा नेपाली, अंग्रेज़ी , गणित , बिज्ञान सामाजिक र ऐकिकृत बिधामा लगातार पाँच पटक नै प्रथम
2074: जिल्ला ,क्षेत्रीय प्रतिवा पहिचानमा गणित तथा बिज्ञान बिधामा प्रथम तथा रास्ट्र भरमा तृतीय
2063 निबन्ध तथा 2065 कविता प्रतियोगितामा रास्ट्र भरमा प्रथम लगायत अञ्चल तथा जिल्लामा विविध बिधामा सर्बोकृस्ट ।
http://newsdabali.com/2018/04/76709
