Huge congratulation ! हार्दिक वधाई! हार्दिक बधाई
Huge congratulation ! हार्दिक वधाई!हार्दिक
बधाई
! Proud of you !
यस विद्यालयका एसएलसी व्याच २०७०का मेधावी छात्र तथा विद्यालयका सञ्चालक अध्यक्ष यम प्रसाद शर्मा तथा माया शर्माका सुपुत्र सङ्गम शर्माले हालै अमेरिका स्थित MCNEESE STATE UNIVERSITY विश्वविद्यालयबाट मेकानिकल इञ्जिनियरिङ्ग विषयमा ३:९७ GPA सहित सर्वोत्कृष्ट विद्यार्थी का रूपमा स्नातक तहमा दीक्षित भएका छन् । यस सुखद अवसरमा बाबु सङ्गमलाई विद्यालय परिवारका तर्फबाट हार्दिक वधाई गौरव व्यक्त गर्दै आगामी दिनमा थप उच्च सफलताको शुभकामना राख्दै सपरिवारमा वधाई ज्ञापन गर्दछौं ।
नमुना आवासीय माध्यमिक विद्यालय परिवार
