हार्दिक बधाई छ प्रकृती रास्ट्रिय वक्तृत्वकला प्रतियोगितामा प्रथम भएकोमा
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आफ्नो स्थापनाको २८औं वार्षिकोत्सबको अवसरमा आयोजित प्रदेश स्तरीय वक्तृत्वमा छनौट हुदै रास्ट्रीय प्रतियोगितामा प्रथम स्थान प्राप्त गर्ने छात्रा प्रकृति शर्मा लाई हार्दिक बधाई ।।।
