विद्यालयको ३१ औ वार्षिकोत्सव मनाउने बारेको सूचना
विद्यालयको ३१ औ वार्षिकोत्सव यहि २०७५ फाल्गुन १९ गते पुरस्कार वितरण बिबिध सांस्कृतिक कार्यक्रम हरु सहित भब्य रुपमा मनाउने निर्णय भएकाले सम्पूर्ण अभिभावक ज्यू शिक्षक तथा विद्यार्थीहरुमा जानकारी तथा तयारी का लागि यो सूचना प्रकासित गरियको छ .
