हार्दिक वधाई !!!हार्दिक वधाई !! हार्दिक वधाई 2075 SEE Batch
हार्दिक वधाई !!!हार्दिक वधाई !! हार्दिक वधाई !!!!
यस विद्यालयका हाम्रा विद्यार्थी सुजिता शर्माले मा वि परीक्षामा एस इ इ मा ३.९५ जि पि ए प्राप्त गरि छात्रा तर्फ धवलागिरि अञ्चल भरमा प्रथम भएकी छन् ३.९ ल्याई द्वितीय हुने मानसी पाेखरेल , ३.८५ ल्याई तृतीय हुने मेनुका शर्मा र उहाँको सपरिवार छात्राहरु र कुल २४ जना ए प्लस ३० जना ए , बि प्लस १३ जना र ३ जना बि प्राप्त गरि उत्तीर्ण हुनुभएकोमा सबैलाई हार्दिक वधाईका साथ अागामी उच्च शिक्षाका लागि शुभकामना सहित विद्यार्थीकाे भविष्य निर्माण का लागि अहाेरात्र खट्नु हुने सबै शिक्षक मित्रहरु शुभेच्छुक सम्पूर्ण अभिभावक सहित सबैमा अाभार धन्यवाद व्यक्त गर्दछौं ।
