तेस्रो त्रैमासिक परीक्षा बारे सुचना
आदरणीय अभिभावक ज्यू तथा सम्पूर्ण विद्यार्थीहरु
शैक्षिक सत्र २०७३ को तेस्रो त्रैमासिक परीक्षा यही पौष १९ गते दिनको ११ बजेबाट संचालन हुन गइरहेको जानकारी गराउदै यस अवधीमा आफ्ना बाबु नानिहरुलाई घरमा अध्ययन गर्न सहयोग पुर्याइदिनुहुन अनुरोध गर्दछौ कक्षा ११ र १२ को दोस्रो त्रैमासिक परीक्षा भने पौष २१ गते बिहान ११ बजेबाट संचालन हुने छ
