वर्ष 2072 व्यवस्थापन समूह कक्षा 12 का विद्यार्थीहरुलाई जरुरी सूचना ।
यस् वर्ष कक्षा 12 उत्रिण गरेका विद्यार्थीहरुको बधाई, विदाइ तथा जलपान कार्यक्रम निम्न मिति र समयमा राखिएको हुँदा अनिवार्य उपस्थितीका लागि सबैमा अनुरोध साथै निमन्त्रणा गरिन्छ ।
मिति 2073 असोज 15 गते
समय दिउसो 12:30 बजे
स्थान : नमुना उ माबिको सभाहल
आयोजक ; नमुना आ उ मा वि कुश्मा पर्बत
