श्री नमुना आवसीय उच्च मा वि को साप्ताहिक कार्यक्रम मनाउने सम्बन्धी सुचना
श्री नमुना आवसीय उच्च मा वि को साप्ताहिक कार्यक्रम मनाउने सम्बन्धी सुचना
नेपाली हिन्दू नारीहरुको महान चाड हरितालिक तीजको अवसरमा यही भदौ १७ गते शुक्रबार विद्यालयको साप्ताहिक कार्यक्रम अन्तर्गत अन्तर सदनात्मक तिज गीत प्रतियोगिता आयोजना गरिएको हुँदा सम्पूर्ण विद्यार्थीहरुलाई यो सुचना प्रकाशित गरिएको छ। यस् सम्बन्धी अन्य जानकारी कार्यक्रम संयोजकसँग लिन सकिने छ।