राष्ट्रिय शिक्षा दिवस २०७३ का अवसरमा शिक्षा कार्यालय द्वारा आयोजित बिशेष कार्यक्रममा विद्यालयलाई प्रदान गरिएको प्रमाण पत्र । वर्ष २०७२ को एस.एल.सी परिक्षाको नतिजा अनुसार जिल्लाभरका विद्यालयहरुलाई पछी पार्दै नमुना उच्च मा बि उत्कृष्ट GPA सहित प्रथम हुन सफल भएको …
हार्दिक वधाई यस विद्यालयका शिक्षक इन्चार्ज श्री जलन केसी तथा शिक्षक श्री लोक प्रसाद पौडेल शिक्षण पेशामा अनवरत रुपमा रहनु भएकोमा अन्तरास्ट्रिय शाक्षरता दिवस तथा ३७ औ शिक्षा दिवसका शुभ अवसरमा आयोजित जिल्ला शिक्षा कार्यालयको विशेष समारोहमा दिर्घ सेवा गरे …
यस् विद्यालयको साप्ताहिक अतिरिक्त कार्यक्रम अन्तर्गत यही भाद्र १७ गते अन्तर्सदनात्मक तिज गीत प्रतियोगिता सम्पन्न भएको छ । चार सदन समुहका कुल १३ टीम को सहभागिता रहेको उक्त प्रतियोगीतामा शिक्षा सम्बन्धी गीत र न्रित्यहरु प्रस्तुत गरिएको थियो । देउपुर ९ …
Teacher Training and parents counseling program in school. Counselor psychologist Ramesh parajuli.
बिगतको परम्परालाई निरन्तरता दिदै वर्ष ७३को गुरु पुर्णिामा मनाउने क्रममा जिल्लाका ७ सेवा निबृत्त शिक्षकहरु लाई विद्यालयले विशेष कार्यक्रमका विच जि शि अ श्री रमेश राज पौडेलको प्रमुख आतिथ्यताम सम्मानित गरेको छ।सम्मानितहुने गुरुहरुमा चेतनाथ कुवर, नन्दलाल पौडेल देबराज गिरि, धर्मदत्त …




