जिल्ला कृषि कार्यालय पर्वत द्वारा ३६औं खाद्य दिवसको अवसरमा मिति २०७३ कार्तिक २९ गते आयोजित जिल्ला स्तरीय अन्तर मा वि निबन्ध लेखन प्रतियोगितामा यस् विद्यालय कक्षा ९ का छात्रा सृष्टि पौडेलले प्रथम स्थान प्राप्त गर्न सफल हुनु भएकोमा हार्दिक बधाई …
नमुना आवासीय उच्च मा वि का शिक्षक र कर्मचारीहरुको पॉचदिने अवलोकन भ्रमण २०७३ कार्तिक १७ देखि २१ सम्म चितवनको सौराह जनकपुर, मेची पुल सिमा, इलाम चियावारी र दार्जिलिंग पुगेर सम्पन्न भएको छ । …
पर्वत, । नमुना स्टुडेण्ट वेलफेयर क्लवले पर्वतमा आयोजना गरेको पश्चिमाञ्चल स्तरिय नमुना क्रिकेट कप २०७३ को उपाधी रंगिला ग्रुप पोखराले हात पारेको छ । शसस्त्र प्रहरी बल चण्डीका गणको खेल मैदानमा भएको खेलको अन्तिम प्रतिस्पर्दामा के.सी.सी.ए. लाई पराजित गर्दै रंगिला …
नमुना स्टुडेण्ट वेलफेयर क्लवद्धारा पर्वतमा पश्चिमाञ्चल स्तरिय नमुना क्रिकेट कप २०७३ को आज उद्घाटन भएको छ । शसस्त्र प्रहरी बल चण्डीका गणको खेल मैदानमा आजबाट शुरु भएको खेलको गणपती एस.पि. सुर्दशन प्रसाद शर्मा सिलवालले उद्घाटन गर्नुभएको छ । कार्यक्रमको उद्घाटन …
बिजया दशमीको पुर्ब सन्ध्यामा कक्षा १२ उत्रिण विद्यार्थीहरु लाई बधाई, बिदाइ तथा शुभकामना कार्यक्रम सम्पन्न भएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष यम प्रसाद शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उत्रिण हुन सफल सम्पुर्ण विद्यार्थीहरुलाइ मायको चिनो र धौलागिरी प्रथम, द्वितीय, तृतीय,पाँचौ …
हार्दिक बधाई ! हार्दिक बधाई !! हार्दिक बधाई !!! नमुना आवासीय उच्च मा.वि. कुश्माबाट कक्षा १२ को ब्यवस्थापन संकाय तर्फ वर्ष २०७२ को परिक्षामा सम्मिलित ३६ जना विद्यार्थि मध्ये ७ जना विशिष्ट श्रेणी , २७ जना प्रथम श्रेणी र २ …
हार्दिक बधाई प्रशिक्षक रमेश सर तथा team first Namuna का स्वर्ण पदक विजेता विद्यार्थीहरु बिराज के सि (Best player )आविस्कार सुवेदी बिबेक पुन र सुजन क्षत्री रजत पदक बिजेता चर्चित सुवेदी र सुनिल पुन कास्य पदक विजेता असरफ थापा, सम्बृद्ध …
यस विद्यालयको कक्षा ११ मा अध्ययनरत विद्यार्थी प्रेम बहादुर दर्जीले ३७ औ शिक्षा दिवसको अवसरमा निब्रित्त शिक्षक समाज पर्वत ले आयोजना गरेको जिल्ला स्थित उच्च मा वि स्तरीय निवन्ध लेखन प्रतियोगितमा प्रथम स्थान प्राप्त गर्न सफल हुनुभएकोमा हार्दिक बधाई का …


